बागलुङमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

विकल्प न्युज/बेनी बैैशाख ३१ गते । कोरोनाका कारण बडिगाडका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । संक्रमणबाट बाबाको मृत्यु भएको एक साता पछि दुई छोराको संक्रमणकै कारण मृत्यु भएको हो । धौलागिरी अस्पतालमा उपचारत बडिगाड गाउँपालिका–४ का ४० वर्षको पुरुषको बिहीबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताउनुभयो … Continue reading बागलुङमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु